यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १५।९२ अंकले बढेर १८३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएता पनि गरिमा बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, इभरेष्ट बैंकको ५,८८, सामलिङ पावर कम्पनीको ४।६८, बेष्ट फाईनान्स लिमिटेडको ३।६४ र रुरु जलविद्युतको ३।४३ प्रतिशतले शेयर मूल्य घटेको छ ।