दशैंअघि शेयर कारोबार गर्ने आज अन्तिम दिन

१३ आश्विन २०७९, बिहीबार १०:०४

काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन हो । असोज १ गतेदेखि लागु भएको व्यवस्था अनुसार शुक्रबार शेयर कारोबार नहुने भएको कारण आज अन्तिम दिन रहेको छ । आज अन्तिम कारोबार भएसँगै अब शेयर कारोबार दशैपछि मात्र खुल्नेछ ।

त्यसपछि भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् । दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*