अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १६।२९ अंकले बढ्दा १८५३।७६ को विन्दुमा कायम भएको छ। आज अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, गुराँस लघुवित्त, समिट लघुवित्त, नबिल ब्यालेन्स फण्ड ३, जनउत्थान लघुवित्त, सिटिजन बैंक, समता लघुवित्त, नेपाल ल्यूब आईल, एनआईबिएल समृद्धि फण्ड २, लक्ष्मी उन्नती कोषको शेयरमा सु्धार देखिएको छ ।