लक्ष्मी बैंकले स्वप्रयोजनका लागि खरिद गर्यो १८ करोड २५ लाखको जग्गा

१४ आश्विन २०७९, शुक्रबार १५:०४

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले स्वप्रयोजनका लागि जग्गा खरिद गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै प्रयोजनका लागि विराटनगर महानगरपालिकामा जग्गा खरिद गरेको जनाएको हो ।

बैंकले विराटनगर महानगरपालिका वडा नं. ९ मोरङमा १८ करोड २५ लाख रुपैयाँमा जग्गा खरिद गरि सो को स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*