यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२५ आश्विन २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रोे दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार १६।९ अंकले घटेर १८५५।१६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेसँगै बिन्द्याबासिनी हाईड्रोपावरको शेयर मूल्य ७।१८ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, सिंगति हाइड्रो,नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र एभरेष्ट बैंकको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*