अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
२६ आश्विन २०७९, बुधबार १५:१३

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूूचक ११।३६ अंकले बढेर १८६६।५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, माहुली लघुवित्त, प्रोग्रसिभ फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर मुल्य सर्वाधिक बढेको छ ।