आरएमडीसी लघुवित्तका स्वतन्त्र संचालक वासुदेव आचार्यको कार्यकाल समाप्त
२७ आश्विन २०७९, बिहीबार १०:४९

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक वासुदेव आचार्यको कार्यकाल समाप्त भएको छ ।
२०७५ सालमा संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको चार वर्षे कार्यकाल असोज २५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।