सर्पोट लघुवित्तका स्वतन्त्र संचालक गुरु प्रसाद लामिछानेको कार्यकाल समाप्त

२७ आश्विन २०७९, बिहीबार ११:०१

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक गुरु प्रसाद लामिछानेको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकको पदावधि सकिएको जनाएको हो ।

२०७५ सालख असोज १८ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका लामिछानेको यहि असोज १८ गते पदावधि समाप्त भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*