अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२७ आश्विन २०७९, बिहीबार १५:०९

काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, रुरु जलबिद्युत परियोना, सामुदायिक लघुवित्त, सिभम सिमेन्ट्स र सबैको लघुवित्तको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*