यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२७ आश्विन २०७९, बिहीबार १५:१६

काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेता पनि सिटिजन म्युचअल फण्डको शेयर मूल्यमा ४।४५ प्रतिशतले घटेको छ ।
त्यस्तै, एभरेष्ट बैैंकको डिभे ञ्चर, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर, ग्लोबल आइएमई सम्मुनत स्किम र गनपति लघुवित्तको शेयर मूल्य घटेको छ ।