समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

३० आश्विन २०७९, आईतवार १०:३७

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
फाइनान्सले अफिसर (अप्रेसन एण्ड एडमिन), अफिसर (के्रडिट एण्ड रिकभरी) र रिलेशनसिप म्यानेजर पदमा कर्मचारी माग गरेकोे छ । सो पदहरुको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको होे ।

इच्छुक उम्मेदवारले संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*