अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
३० आश्विन २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुुचक ९।६९ को अंकले घटेर १८६०को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा ओरालो लागेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टे बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र रिलायन्स फाइनान्सको शेयर मुल्य बढेको छ ।