पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको कतिले घट्यो ?

३० आश्विन २०७९, आईतवार १५:११

काठमाडौं । नेप्से ओरालो लाग्दा धेरै कम्पनीका लगानीकर्ताको शेयर मूल्य घटेको छ। आज पिपुल्स पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कम्पनीको शेयर मूल्य घटेको छ। गत साताको अन्त्यमा शेयर बजारमा सुधारको बाटो खुलेपनि आज भने शेयर बजार ओरालो लागेको हो ।

सिटिजन्स बैंक इन्टरनेशन, आशा लघुवित्त , मैलुङ खोला, पञ्चकन्या माई, माहुली लघुवित्त, मेगा म्युचुल फण्ड १, सामुदायिक लघुवित्त, गोखार्ज फाइनान्स र गुराँस लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*