युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

३१ आश्विन २०७९, सोमबार १२:१९

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक अधिकृत प्रशिक्षार्थि, लेखा सहायक र कनिष्ट सहायक पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो ।

इच्छुुक उम्मेदवारले कात्तिक महिनाको १७ गतेभित्रमा कार्यालयको इमेल ठेगाना  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*