दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

३१ आश्विन २०७९, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६१ अंकले घटेर १८५८ को बिन्दूमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, कुमारी धनबृद्धि योेजना, इन्फिनिटी लघुवित्त एनआईबिएल प्रगती फण्डको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*