पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुुमाए ?

३१ आश्विन २०७९, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६१ अंकले घटेर १८५८ को बिन्दूमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै पिपुल्स पावरको शेयरमा नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, बलेफि हाइड्रोपावर, रिलायन्स फाइनान्स, स्ट्यान्डर्ट चार्टेट बैंक र बिन्द्याबासिनी हाइड्रोपावरको शेयर मूल्य घटेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*