चारवटा शाखा स्थानान्तरणका लागि घर भाडामा खोज्दै महालक्ष्मी विकास बैंक

१ कार्तिक २०७९, मंगलवार ११:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चारवटा शाखा कार्यालय स्थानान्तरणका लागि घर भाडामा लिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही शाखा कार्यालयहरु स्थानान्तरणका लागि एक हजार देखि १२ सय वर्गफिट क्षेत्रफल सहितको घर।फ्ल्याट आवश्यक परेको बताएको छ ।

बैंकले सातदोबाटो शाखा, ललितपुर, प्रसौनी शाखा बारा, महिलबार शाखा रुपन्देही र चन्द्रनिगाहपुर रौतहट शाखा स्थानान्तरण गर्नका लागि घर भाडामा खोजको हो । इच्छुक घरधनीले १५ दिनभित्र रीतपुर्वकको शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*