प्राइम बैंकको भोलि बिहान एटीएम र पीओएस सेवा अवरुद्ध हुने

१ कार्तिक २०७९, मंगलवार ११:०९

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अवरुद्ध हुने भएको छ । भोलि (बुधवार) को दिन बिहान १ः३० बजे देखि सोहि बिहान ५ः३० बजेसम्म बैंकको एटिएम र एमपोसबाट हुने कारोवार अवरुद्ध हुुने बैंकले जनाएको छ ।

उक्त समयमा दैनिक रुपमा आवश्यक बिद्युतिय कारोबारको लागि कार्डको बैकल्पीक माध्यमको रुपमा मोबाईल बैंकिङ उपकरण प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*