एनआईसी एशिया बैंकको संचालकमा लम्साल नियुक्त
२ कार्तिक २०७९, बुधबार १४:१५

काठमाडौं । एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ ।
बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।