२६ प्रतिशत लाभांश घोषणा गरेको सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण,अन्य यी कमपनीको भयो सर्वाधिक कारोबार

२ कार्तिक २०७९, बुधबार १५:०६

काठमाडौं । नेप्से १२।८१ अंकले घट्दा १८४५।२७ को विन्दुमा कायम भएको छ। उत्कृष्ट लाभांश घोषणा गरेको सोल्टि होटलको शेयर किन्न लगानीकर्ता झुमिएको छ।

सोल्टि होटलको आज ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।कम्पनीले हाल कायम चुक्तापुँजी आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त कारण पनि कम्पनीको शेयरमा लगानीकर्ताको ओईरो लागेको हो ।

त्यस्तै, नबिल बैंक, रिदि, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक, अपी पावर, फरर्वाड माईक्रोफाइनान्स, नेशनल हाईड्रो, शिवम् सिमेन्ट्स र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*