शेयर बजार ओरलो लाग्दा दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य ३३ कम्पनीको शेयर कतिले बढ्यो ?

२ कार्तिक २०७९, बुधबार १५:१८

काठमाडौं । शेयर बजार ओरालो लाग्दा आज ३३ कम्पनीको शेयर उकालो लागेको छ । बाँकि कम्पनीहरुको यात्रा ओरालो तर्फ रहेको छ।शेयर बजार ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड, अपर हावाखोला, सोल्टि होटल, आरबीबी म्युचुअल फण्ड १, प्रभु सेलेक्ट फण्ड, अपर सोलु, सानिमा डिभेञ्चर ८७ र सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*