कामना सेवा विकास बैंकद्धारा विभिन्न क्षेत्रबाट असिस्टेन्टदेखि ब्रान्च म्यानेजर माग

३ कार्तिक २०७९, बिहीबार ११:०२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले प्रदेश १, २, काठमाडौं क्षेत्र, नारायणगढ क्षेत्र, पोखरा क्षेत्र, बुटवल क्षेत्र र पश्चिम क्षेत्रका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको छ । साथै श्रद्धानगर ब्रान्चका लागि र प्रदेश १, २, काठमाडौं क्षेत्र, नारायणगढ क्षेत्र, पोखरा क्षेत्र, बुटवल क्षेत्र र पश्चिम क्षेत्रका केही संख्यामा असिस्टेन्ट रिलेसनसिप म्यानेजर, केन्द्रीय कार्यालयका लागि जनरल सर्भिस डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी साथै काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि कन्ट्राक्चुअल स्टाफ केही संख्यामा माग गरेको छ ।

इच्छुक ब्यक्तिहरुले कात्तिक १३ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सक्नेछन् ।

 

No photo description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*