आज यी कम्पनीको शेयरमूल्य घट्यो

३ कार्तिक २०७९, बिहीबार १५:१४

काठमाडौं। नेप्से १।३८ अंकले घट्दा १८४४।१४ को विन्दुमा कायम भएको छ।आज सेञ्चुरी बैंकको डिभेञ्चर ८८ सबैभन्दा धेरै घटेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, अभियान लघुवित्त, हिमालयन पावर पार्टनर, अपर हावाखोला, अपर सोलु, छ्याङदीको शेयरमा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*