ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ
बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८र७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३।६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०।६ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।