सोल्टि होटलकोे ४८ औं वार्षिक साधारणसभा पुस २८ गते, बुक क्लोजको मिति तय

१३ कार्तिक २०७९, आईतवार ११:०८

काठमाडौं । सोल्टि होटलले ४८ औं वार्षिक साधारणसभा पुस २८ गते बोलाएको छ । होटलको असोज ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा भवनको प्रेक्षालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*