साना किसान लघुवित्तको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त

१४ कार्तिक २०७९, सोमबार १०:४९

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्भु प्रसाद घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकमा घिमिरेलाई कात्तिक ६ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*