नेप्से परिसूचक उकालो लाग्दा यी कम्पनीको शेयर ओरालो लाग्यो

१४ कार्तिक २०७९, सोमबार १५:१६

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारको पहिलो कारोबारमा आज हरीयाली छाएको छ । शेयर बजारमा हरीयाली छाँउदा पनि अपर हावाखोलाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, रुरु जलविधुत्, अभियान लघुवित्त, नबिल ब्यालेन्स फण्ड ३, दिव्यश्वरी हाईड्रोपावर, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, बलफी हाइड्रोपावर, पिपल पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा गिरावट आएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*