शेयर बजारमा रौनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१५ कार्तिक २०७९, मंगलवार १५:१०

काठमाडौं । शेयर बजारमा आज रौनकता छाएको छ । एक साता बन्द भएर खुलेको दोस्रो दिनमा आज शेयर बजार ५६। ११ अंकले बढोत्तरी भएको छ। न्यादी हाईड्रोपवारको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, युनिभर्सल पावर, माउन्टोन हाईड्रो, दिव्यश्वरी, दोर्दी, शिवम् सिमेन्ट्स, जोशी हाईड्रोपावर, प्रोगोशिभ फाइनान्स र हिमालयन एभरेष्टको शेयरमा सुधार देखिएको छ।