किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतद्धारा राजिनामा
१६ कार्तिक २०७९, बुधबार ११:२१

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजिनामा दिएका छन् ।
लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी बस्नेतले सो पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।