आज यी कम्पनीको शेयरमा देखियो सुधार, कुनले कतिले बढ्यो ?
१६ कार्तिक २०७९, बुधबार १५:०७

काठमाडौं । नेप्से परिसूचक ७।३२अंकले बढ्दा १९३८।३० को विन्दुमा कायम भएको छ । कर्पोरेट बैंकका लगानीकर्ताले सत्रबैभन्न्दा धेरै कमाएको छ। कम्पनीको शेयर ८। ७४ प्रतिशतले बढेकोछ ।
त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाईड्रोपावर, मानुषी लघुवित्त, ग्रिन लाइफ, दिव्यश्वरी, अपर हावाखोला, युनाईटेड ईर्दी मर्दी, विन नेपाल, ग्रिन लाइफ, घलेम्दी हाईड्रोको शेयरमा सुधारमा देखिएको छ।