आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१७ कार्तिक २०७९, बिहीबार १५:१३

काठमाडौं । नेप्से १६।१४ अंकले घट्दा १९२२।१६ को विन्दुमा कायम भएको छ। आज युनिलिभरको शेयरमा लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको शेयर ६।५६ प्रतिशतले बढेकोछ ।

त्यस्तै, नबिल ब्यालेन्स फण्ड २, सेञ्चुरी डिभेञ्चर ८८, सिटिजन म्युचअल फण्ड २, नेशनल लाइफका शेयरधनीले कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*