आज यी कम्पनीको शेयरमूल्य घट्यो

१७ कार्तिक २०७९, बिहीबार १५:२९

काठमाडौं । नेप्से १६।१४ अंकले घट्दा १९२२।१६ को विन्दुमा कायम भएको छ। लगातार बढेको शेयर बजार आज ओरालो लागेको हो । विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयरमूल्य ४।९४ प्रतिशतले घटेको छ।

त्यस्तै, मन्दाकिनी हाईड्रोपावर, मैलुङ खोला, ग्लोबल आइएमई बैंकको ब्यालेन्स फन्ड १, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र विशाल बजारको शेयर मूल्य घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*