जनउत्थान सामुदायिक लुघवित्तका डिसिइओ उपाध्यायलाई निमित्त सिइओ र कम्पनी सचिवको जिम्मेवारी

१८ कार्तिक २०७९, शुक्रबार १०:३१

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) सूर्य प्रसाद उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।

कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले डिसिइओ उपाध्यायलाई कात्तिक १८ गतेदेखि लागू हुनेगरी निमित्त सिइओ तथा कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*