सिन्धु विकास बैंकद्धारा डिसिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१८ कार्तिक २०७९, शुक्रबार १०:५७

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एकजना कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले कम्पनीको डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) माग गरेको हो । सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उत्तीर्ण अर्थात् चार्टर्ड अकाउन्टेन्टमा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*