नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू (पूर्णपाठसहित)
२१ कार्तिक २०७९, सोमबार १३:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू गरेको छ । नेप्सेले कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्याङ्क प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो ।
नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनुपर्नेछ भन्ने व्यवस्था भएको हुँदा ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आ.व. २०७९,८० को लागि ३० दिन भित्र आवेदन दिनुपर्नेछ ।
यस सम्बन्धि विस्तृत जानकारीका लागि नेप्सेको प्रणाली संचालन शाखामा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।
पूर्णपाठ :
nepse karyabidhi












