नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीको लिस्ट, बीमा कम्पनी १० मात्रै
२२ कार्तिक २०७९, मंगलवार ११:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिक कारोबार योग्य सूचीकृत कम्पनीहरुको सूची तयार पारेको छ ।
नेप्सेले विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी, होटल तथा पर्यटन र अन्य गरी कुल ८७ वटा कम्पनीलाई मार्जिन कारोबार योग्य ठहरेको छ ।
जसमा २५ वटा वाणिज्य तथा विकास बैंक, ५ वटा वित्त कम्पनी, १३ वटा हाइड्रोपावर कम्पनी, १० वटा बीमा कम्पनी, २९ वटा लघुवित्त संस्था र ५ वटा अन्य कम्पनी रहेका छन् ।
नेप्सेद्धारा सार्वजनिक मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीको लिस्ट :
margin karobar












