आज यी कम्पनीको शेयर मूल्य घट्यो

२३ कार्तिक २०७९, बुधबार १५:२९

काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । एक्सल डेभलपमेन्ट लगानीकर्ताल सबैभन्दा धेरै गुमाएका छन् । बैंकको शेयर ७।९५ प्रतिशतले घटेको छ ।

त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, मल्टिप्रपोज फाइनान्स र घलेम्दी हाईड्रोपावरको शेयर ओरालो लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*