नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत

२३ कार्तिक २०७९, बुधबार १६:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि क्यापिट लिमिटेडको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत भएको छ । क्यापिटलको फण्ड आज ‘एनएसएलएफ २’ सिम्बोलबाट सूचीकृत भएको हो ।

क्यापिटलको प्रति इकाई १० रुपैयाँ मूल्यका कुल १२ करोड २१ लाख इकाई सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*