शिवम् सिमेन्ट्स र नेपाल पुनर्बीमामा झम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ कार्तिक २०७९, बिहीबार १५:१०

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज शिव्म सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर १० करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि, युनाईटेड मोदी, हिमालयन डिस्टीलरी, रिदि पावर पार्टनर, गुर्खाज फाइनान्स, नबिल बैंक, एनआईसी एशिया बैं)क, नेष्डो र शाईन रेसुगांको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*