शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२४ कार्तिक २०७९, बिहीबार १५:२४

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज मन्दाकिनी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३।९२ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, सिटिजन म्युचुअल फण्ड २, उपकार लघुवित्त, तारागाँउ रिजेन्सी, बोर्टलर्स तराई, प्रभु सेलेक्ट फण्ड, सप्तकोशी डेभलेपमेन्ट बैंक र आरबीबी म्युचुअल फण्ड १ को शेयर मूल्य उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*