आज यी कम्पनीको शेयर मूल्य घट्यो

२४ कार्तिक २०७९, बिहीबार १५:३१

काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ।

आज अपर हावाखोलाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६।९१ प्रतिशतले गुमाएका छन् ।त्यस्तै, किसान लघुवित्त, पञ्चकन्या माई, गृहेश्वरी, इमजीङ नेपाल, एनआरएन, पाँचथर पावरको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*