नेप्सेको पुरानो वेबसाइट बन्द

२५ कार्तिक २०७९, शुक्रबार १५:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेले एक सूचना जारी गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेदेखि पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको जनाउँदै पुरानो वेबसाइट बन्द गरिएको जनाएको हो ।

साथै नेप्सेले अब उप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्याङ्कहरु अद्यावधिक नहुने समेत जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*