नेप्सेमा थप एक करोड कित्ता हकप्रद सूचीकृत

२५ कार्तिक २०७९, शुक्रबार १५:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर आइतबारदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*