स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

३० कार्तिक २०७९, बुधबार १६:२७

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ट सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई वा सो सरह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले कार्यालयको ईमेल वा कार्यालयको वेवसाईट  https://swastikmicrofinance.com/   मा डाउनलोडमा गई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*