नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम नियुक्त

१ मंसिर २०७९, बिहीबार १०:४५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिहटेडको वैकल्पिक संचालक पदमा शाान्ता गौतम नियुक्त नियुक्त भएका छन् ।

बैंकको संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित भई कोषले वैकल्पिक संचालकको रुपमा गौतमलाई पठाएअनुसार बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।

यसअघि सो पदमा महेश प्रसाद खनाल रहेका थिए । उनी सोही मितिखदेखि वैकल्पिक संचालक पदबाट हटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*