कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त
१ मंसिर २०७९, बिहीबार १०:५१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सोही मितिदेखि लागू हुनेगरी नै कम्पनी सचिवमा नियुक्त गरेको हो ।













