समाज लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

८ मंसिर २०७९, बिहीबार १६:०९

काठमाडौं । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले बरिष्ठ सहायक (शाखा प्रबन्धक), सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको हो ।

इच्छुक उम्मदवारले समाज लघुवित्तको केन्द्रिय कार्यालय तथा कम्पनीको इमेल  [email protected]   मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*