निफ्राद्धारा लेखापरीक्षक नियुक्त

१२ मंसिर २०७९, सोमबार ११:०३

काठमाडौ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर १० गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले बैंकको आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको सभाले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एमजीएस एण्ड एशोसियट्स चार्टर्ड अकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको हो । साथै सो कार्यको लागि निजको पारिश्रमिक कर सहित ३ लाख ३९ हजार रुपैयाँ समेत स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*