एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१२ मंसिर २०७९, सोमबार ११:१३

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर।म्यानेजर केही संख्यामा माग गरेको हो ।

सो पदका लागि बैंकले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीले उल्लेख गराएको क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*