समृद्धि फाइनान्सका संचालक गुप्त बहादुर रानाद्धारा राजिनामा

१४ मंसिर २०७९, बुधबार १०:३५

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका संचालक गुप्त बहादुर रानाले संचालक पदबाट राजिनामा दिएका छन् ।

रानाले आफ्नो ब्यक्तिगत कारण देखाइ कम्पनीको संचालक पदबाट दिएको राजिनामा कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*